Home Politics Nepali Poltical Election Facebook Status-2079

Nepali Poltical Election Facebook Status-2079

facebook status

Here is the list of some Nepali facebook status related to recent election 2079.

  • यो स्थानीय निर्वाचन नसके सम्म काठमाडौं घुम्न प्रतिबन्ध लगाई दे सरकार… सबका सब मेयरमा उठ्न आईदेला भन्ने Tension भो…
  • गठबन्धन गरेर चुनाव लड्नुको अर्थ नेताहरुलाई था छ कि “मतदाताहरूले हराइदिन सक्छन्” यसपाली भन्ने त्रास हो…
  •  यस्तै पाराले त दशैंमा टिका लगाउदा “काठमाडौँ को मेयर बनेस्” भनेर आशिष देला जस्तो छ सबलाई
  •  अब त नेपाली फिल्म हेर्न जाने दर्शकलाई पनि “यो हिरो, यो हिरोइन” को फिल्म हेर्न फलानो पार्टीको सदस्यता कार्ड देखाउ भन्न बेर छैन
  • अर्को पटक पार्टी फेर्नु पर्दा पूर्वजन्मको नाम सुनाउने होलिन् सुर्ज कुमारी ले …
  • हिजोआज बोल्न मन नलागे पनि बोल्नु पर्छ… नत्र बिपक्षी पार्टीमा छिरेर बोलेन भन्ने आरोप लगाउन बेर छैन…
  • नेताको प्रसंशा गरौँ अर्कै पार्टी तिर गई सक्यो कि, गालि गरौँ आफ्नो पार्टीमा छिरिसक्यो कि… हैत Tension भो रे
  • अरु बेला नेताहरुको आलोचना गर्दा खुशी हुनेहरु पनि चुनाव नजिकिएर होला रिसाउन थालेका …
    गाह्रो छ हाम्लाई पनि
  • कलाकार भनेको राष्ट्रको गहना चाँही होइन भो, राजनीतिक पार्टीका चाँही होलान् बरु…
  • यसो आफ्नो गाउँ ठाउँमा पनि मेयर, गाउँपालिका अध्यक्ष बन्नु न हौँ… सबै जनाले काठमाडौँ कै मात्र विकास गर्ने त अनि ???
  • अब नेपाली राजनीतिज्ञहरुले पनि सोच्नु पर्ने दिन आएको छ… कहिले चाइना त कहिले इण्डिया त कहिले अमेरिकाको Card देखाएर शक्ति राष्ट्रहरु सित Bargain गर्न खोज्नु भनेको अर्को युक्रेन बन्न खोज्नु सिवाय केहि होइन…
  • युद्ध यस्तो सजाय हो, जसमा मारिएका मानिसहरुलाई नै थाहा हुँदैन, आखिर कुन गल्तीका लागि उनीहरुलाई मारिएका थिए..

NOTE: All the provided data is taken from a facebook page. If you are the creator of this, please contact me before reporting it.

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here